Skip to main content

लेख प्राकृतिक सम्पदा

देश अराजनीति बेथितिको तातो गोलिले घाइते ब थलिएको बेला बिकाशका कुरा कत सान्दर्भिक हुन्छ थाहा छैन, तर राज् शासन सँग जोडीएको राजनीत राजनिती सँग जोडीएको अर्थतन्त्र अर्थतन्त्र सँग जोडीएको आम जनताक जीवन स्तर र जीवन पधति बुझ् राजनीति सँग संगै बिकाशक सम्भावना र चुनौतीका कुरा गर्नु पर् हुन्छ। राजनीतिलाई साच् राजनीतिकै रुपमा बुझ्ने हो भने यसक मुख्य उदेस्य मध्य स्रोत र साधनहरुक उचित प्रयोगबाट आर्थिक उन्नती गर् आम जनतामा उत्पादनको समुचित तथ न्यायपूर्ण बितरण गर्नु नै हो। त्यसै अर्थतन्त्रमा उन्नती गर्ने मुख्य उदेश् बिनाको राजनीति गोल बिनाको बन्दूक बोकेर युध मैदानम उत्रने सेनाको जस्तो कुरो मात्र ह यसले युधमा ठुलो हुल त देखिएल बिरोधिलाइ सिध्याउने ठुला ठुल दार्शनिक सिप र कला त भट्याइएल तर लडाईं हार्ने पक्का हुन्छ, सत्याना भइने ग्यारेन्टि हुन्छ र फेरी फेरी यु मैदानमा उत्रने हैसियत सम्म गुम्ने हुन् नेपाली राजनीति यतिबेल डरलाग्दो किसिमले गोली बिनाक बन्दूक बोकेर रण भुमिमा उत्रिएको अनी आँफैले आफ्नो मृत्यु पत्रम हस्ताक्षर गर्ने अभियानमा लागेको २१ औ सताब्दीको रकेट गतिम दौडिरहेको बिस्व माझमा बसेर हाम नेपाली १६ औ सताब्दिको सम्राट महत्वकान्छामा एक अर्कालाई सखा पार्न उध्धत छौ, गरिवी र अभाव सँ जोडीएको जन सम्बेदनालाई एटम ब भित्र भरिएको अणु झै प्रयो गरिरहेका छौ।
एसियन महाद्विपका अधिकान् राष्ट्रहरुमा ब्रिटिश कालि साम्राज्य रहदा पस्चिमा मुलुकले पुर्व एसियाका प्राकृतिक स्रोत साधन प्रयोग गर्न स्थानिय बन्दरगाहाक रुपमा प्रयोग गरेको सिङ्गापुरक आफ्नै केही उल्लेख्य स्रोत छै पस्चिमाहरुले बढाएको आर्थि सस्कृतिबाट पाठ सिकेको सिङा आज सम्रिधशाली राष्ट्र बनेको मुस्लिम र क्रिस्चियन बिचक जातिय युधबाट थलिएको अफ्रिकन दे नाइजेरियाको एक कम्पनी समेत नेपालमा ७० अर्ब बराबर लागतक सिमेन्ट उध्योग सन्चालन गर्ने भएको भारतीय बजार हुँदै तेस्रो मुलुक समे सिमेन्ट निर्यात गर्ने सम्भावना दे हामी भन्दा हज्जारौ किलो मिट टाढा रहेको एउटा अफ्रिकन कम्पन हामी सँग भएको स्रोत साधनक प्रयोगबाट आर्थिक उन्नती देखिरहद हामी भने बिकास र सम्ब्रिधिक चौतारे गफमा रणभुल्ल छ राजनीतिको यस्तै दुर्गती रही रह हो , अप्राकृतिक र चमत्कारी उन्नतिका ठुला ठुला आदर्शका गफम भबिस्य खोजिरहने हो र वस्तुबाद प्राकृतिक परिवर्तन र उन्नतिक बाहक हरुलाई चिनेर राज्य नेत्रित्वम नपुर्याउने हो भने भोली नेपालम सोमालिया , सुडान, इथियोपिया लिबिया जस्ता देशहरुले समेत् लगान गर्न आए भने आस्चर्य नमान्दा हुन् युधको चपेटाबाट थलियक सियरालिओन, ईराक,अफ्घानिस्ता लिबिया, रुवान्डा, इथियोपिय जस्ता मुलुकहरु समेत युधबाट तङ्रिदै दु अंकको आर्थिक ब्रिधी गर्ने दौडम छन। एक दशक अघी सम्म खराब कुशासनको उखान बनेको बिहार आ एघार प्रतिशतको आर्थिक बृ्दि गरे हाम्रै कान्ला मुनीबाट हामीला गिज्याउदै छ। तर हामी भने आर्थि ब्रिधिको उल्टो दिशाम कुदिरहेका छौ अनी देशका उर्जाशि युवाहरुले खाडीका मुलुकहरुमा अत न्युन ज्यालामा भाग्य घोटेर बेचेक श्रमको पैसाले १० महिना आया धान्ने बेद पाठ गरेर आर्थिक मजबुतिक परिचय दिदैछौ।
ठुला ठुला चामत्कारीक परिवर्तनक गफ गर्न छोडेर राजनीतिले सामान् बाटो मात्र लिने र आर्थि उन्नतिमा जोड दिने हो भने नेपालक बिकास दस बर्षमा हामीले नसोचेक स्तरमा पुर्याउन सकिन्छ। तर त्यसक लागि १६ औ सताब्दिको नारकि जीवन बिताउन वाध्य जनताक गरिबिमा पौडी खेलेर आफु मात् सम्पन्न बन्ने नियत होइन आफु सहि सबैलाई सम्पन्नताको उचाइम पुर्याउने नियत र इछ्छ्या शक्ती जरुरी शासक हरुमा जुन आजको दिनमा साह् महँगो बनेको छ नेपालीहरुको निम्त नेपालको आर्थिक बिकास गर्ने हो भ खाध्यान्नमा आत्म निर्भर कृषिक बिकास, निर्यात गर्न सक्ने ढंगम जलबिध्युतको बिकास अनी बिदेश मुद्राको प्रमुख स्रोत बन्ने गर पर्यटनको बिकास गर्नु जरुरी सताब्दियौ सम्म हाम्रो मुलुक आर्थि बिकासको प्राथमिकता समे पहिचान गर्न नसकेर पनि यो दुर्दश भोग्नु परेको हो। पञ्चायत हुँदा सम्म हरियो बन नेपालको धन भनेर भट्याउ बस्यौ। जङल हाम्रो धन हो तर हाम्र भु बनोट नै यस्तो छ कि हामी जङललाई ब्यापरिक प्रायोजनम प्रयोग गर्ने गरी र आर्थिक उन्नतिक प्रमुख साधनको रुपमा प्रयोग गर्नेगर बुझ्नै सकिदैन। बन जङल हाम्रा अन् स्रोत साधान सम्रक्षण गर्ने प्राकृति साधन हो। मलेसियाले बन पैदावा निर्यात गरेझै हामीले बन जङल सखा पार्ने हो भने आर्थिक उन्नत होइन , हाम्रो बास समेत् भोल खन्डहरमा परीनत हुन्छ।
नेपालमा कृषिको बिकास गर्ने हो भ आन्तरिक स्रोत परिचालन गर्नु जरुर हुन्छ। त्यसको निम्ती ब्यापक रुपमा ल बित्त प्रणाली अन्तर्गत ग्रामी क्षेत्रमा आर्थिक स्रोत परिचाल गरिनु पर्दछ। केही लघु बित्त प्रणाल अन्तर्गत सन्चालित समुहगत रुपमा खेत गर्ने देशको पुर्वी भागका किसानहरु यसको सफलता पुस्टि गरिसकेक अवस्था छ। यसलाई ब्यापक बनाउदै कृष उत्पादनका हरेक क्षेत्रमा पुर्याउ जरुरी हुन्छ। यसरी उत्पादित बस्तु खुल बजारको साथ साथै उचित बजा प्रबर्धन नहुन्जेल सरकारले नै खरिद गर बिक्री बितरणको ब्यबस्था गर्नु पर्द अहिले खास किसानले उत्पादि बस्तुको मुल्य अती कम प्राप्त गर्ने उपभोग गर्नेले अती चर्को मुल् तिरिरहनु परेको छ। यसरी उत्पादक उपभोक्ताको बिचमा बसेर ठुलो रक मुनाफा गर्ने दलाली प्रथाको अन्त् गरिनु पर्दछ। त्यसै गरी पहाडी क्षेत्रम रहेको अपार जडिबुटि खेतिमा कृष कार्यालय मार्फत निसुल्क परामर्श न्युन ब्याजमा ऋण उपलब्ध गराए सामुहिक रुपमा उत्पादन गर्ने गर ब्यापक बनाइनु पर्दछ। जडिबुटी खुल बजारमा सिधै खपत हुने बिषय नभएको सरकारले यसको खरिद गर्ने र प्रसोध गर्ने ब्यबस्था मिलाएर तेस्रो मुलु निर्यात गर्ने काममा जोड दिनु जरुर छ। कृषि उत्पादनको ब्रिध्धी र उचि ब्यबस्थापन गर्न यस सँग सम्बन्धि साना उध्योगहरुलाई आन्तरि लगानिमा बिकास गरिनु पर्दछ र ठुल लगानी लाग्ने मल कारखाना जस्त उध्योग हरुका निम्ती बिदेश लगानी खोजिनु पर्दछ! तर यसक निम्ती चाहिने ठुलो मात्राक बिध्युतको ब्यबस्था सुनिस्चित गर् जरुरी हुन्छ। बरु आबस्यक बिध्युत उत्पाद नहुन्जेल केही समयलाई अन्य घरे प्रयोगमा बिध्युत कटौति गरेरै भएपन यसको ब्यबस्था गर्न सकिन्छ। त्यसक निम्ती ५ बर्ष भित्र १००० मेगा वा बिध्युत मात्र उत्पादन गर्न सकियो भ ठुलो राहत हुन सक्छ।
नेपालको जलबिध्युतको द्रुत बिकास मात्र हामी आर्थिक क्षेत्रम गुनात्मक फड्को मार्न सक्छौ। त्यसक निम्ती आन्तरिक मागलाई लक्ष गरे होइन कि ठुलो मात्रामा अती महँग थर्मल उर्जा उत्पादन गर्न वाध् भारतलाई निर्यात गर्ने ढंगमा निती योजना तय गरिनु पर्दछ। भारत आज पन उसको झन्डै एक लाख दस हजार मेग वाट उर्जा उत्पादनको ७५% थर्म उर्जा भट्टि सन्चालनबाट पुर गरिरहेको छ। प्रती युनिट झन्डै २ भारतीय रुपैयाँको बिध्युत उपयो गरिरहेको भारतले हामीले उत्पाद गर्ने ४ रुपैयाँ प्रती युनिटको बिध्यु पायो भने उसले हामीले भनेको मुल् तिर्न तयार नहुने कुरै छैन। अझ महत्वपूर् बिषय त के छ भने हामीले हाम्र जलबिध्युत केन्द्रबाट पूर्ण क्षमताम जलबिध्युत उत्पादन गर्न सक्ने बर्ष याममा नै भारतमा उर्जाको माग धे हुने गर्छ। त्यसैले बर्षा याममा उत्पाद हुने हाम्रो सर प्लस उर्जा भारतल सजिलै निर्यात गर्न सकिन् नेपालको आन्तरिक मागलाई लक्षि गरेर स्वदेशी लगानीमा साना तथ मझौला जलबिध्युत उत्पादनमा जो दिनु पर्दछ। यसको निम्ती चाहि पर्याप्त रकम आन्तरिक स्रोत बा जुटाउन सकिन्छ भन्ने मलाई लाग् यसको निम्ती आबस्यक प्रबिध ज्ञान, क्षमता र सिप पनि हाम्रै देशम निक्कै बिकशित भैसकेको कुरा केह स्वदेशी लगानिमा बनेका सफ आयोजनाहरुबाट पुस्टि भैसकेको ठुलो रुपमा रहेको कर्मचार सन्चयकोशको रकम , सेन कल्यानकोशको रकम, सुरक्षि लगानिको क्षेत्र नपाएर ठुलो तरलत बोकेर बसेका ब्यान्क तथा बित्ति संस्था र देश भित्र वा बाहिर काम गर् नेपालीहरुबाट पुँजी परिचालन गर्ने ह भने हामी छोटो समयमा हाम्र अन्तरिक उर्जाको माग पुरा गर् सक्छौ। अर्को तर्फ FDI (Foreign Dire Investment) मार्फत बिदेशी लगान भित्र्याएर ठुला जलबिध्युत आयोजन निर्माणमा जोड दिदै भारत बाङलादेश निर्यात गर्ने लक्षका सा निती निर्माण र आबश्यक बातावर तयार गर्नु पर्छ। पानीको राजनीत पूर्ण रुपमा बन्द गरेर यसरी हाम अगाडि नबढ्ने हो भने हाम्रो डल पानी बनेर सदा बगिरहने छ र हाम त्यसैको गफमा नदी किनारामा ब गरिवी सँग संघर्श गरिरहेको हुनेछौ।
नेपालको प्राकृतिक स्वन्दर्य ऐतिहासिक धरोहर खुर्पाको बि बनेको स्रिखन्ड झै दर्जिएको पृथ्वीमा रहेको समुन्द्र बाहेक सम्पूर् विश्वकै बिबिधता एउटा सान भुगोल भित्र समेटिएको सुन्दर देश ह नेपाल। हाम्रो बिशिस्ट प्राकृति मनोरम भु बनोट र विश्व सम्पद सुचिमा रहेका आधा दर्जन भन्दा बढ ऐतिहासिक धरोहर ति र त्यस्त बिषयको महत्व बुझेका बिदेश पर्यटकलाइ भ्रमण गर्न आबस्यक भौति पुर्वाधारको अभावमा घुम्टो छोपिएकी सुन्दर बेहुली झै बनेको पर्यटनको बिकास, बिस्तार र प्रबर्ध गर्न बनेको पर्यटन बोर्ड नेपालमा भ्रम गर्ने पर्यटको सन्ख्या गनेर तथ्यान् बनाउनमै सिमित छ। पर्यटनको बिका पर्यटकको सन्ख्या बढेर मात्र हुँदै पर्यटकलाइ आबस्यक पर्ने भौति पुर्वाधार नभये तिनले नेपाल भ्रम अबधी छोट्याउने मात्र होइन खर्च गर् अवसरनै पाउदैनन। पर्यटन बाट फाईद लिन सेवाका पुर्वाधारहरुको बिका गरिनु पर्दछ। सगरमाथा चढ्न आउ पर्यटकले टेक्ने लौरो समेत आँफैले बोके आउनु पर्ने भएपछी कसरी बिकास हुन् पर्यटनको? त्यसैले पर्यटनलाइ एउट उध्योगको रुपमा बिकास गर्नु जरुरी पर्यटकलाइ आवश्यक हुने सम्पूर्ण भौति पुर्वाधार (सुबिधा सम्पन् होटल,रिजोर्ट,कटेज,अन्तरराष्ट्रिय तथा आन्तरिक हवाइ उडान) क बिकासमा जोड दिनु जरुरी छ। सँग सँ यस क्षेत्रमा लागेका हरुले आतिथ् सन्स्क्रिती सिक्नु जरुरी छ। हामी म बाट बिदेशी पाहुनाको असाध् सम्मान गर्छौ तर सम्मान दर्सि सामान्य शब्द "सरी" सम्म भन्न सक्दैन बनाबटी सम्मानमा बिदेशिहरु पर्यट रिझाउछन हामी भने आफ्नो उनिह प्रतिको आत्मै देखिको सम्मान समे दर्साउन सक्दैनौ। जन्मै देख कन्क्रिटका घर, अन्य कन्क्रिट भौतिक पुर्वाधार र बनावट मनोरन्जन स्थल देखे भोगेका पर्यटकला हाम्रो मनोरम प्राकृति सुन्दरता,श्वछ्छ बातावरण सताब्दियौ पहिलेका कल सन्स्क्रिती झल्काउने ऐतिहासि धरोहरले चकित मात्रै पार्दैन बरु नेपा र नेपालीको परिचय, सम्मान र इज्य विश्वमै बढाउछ। त्यसैले पर्यटकक गुनात्मक ब्रिधिको कुरा होइन , पर्टकले नेपाल बसाइमा प्रसस् खर्च गर्न सक्ने पुर्वाधार खडा गरे क्वालिटी पर्यटक भित्र्याउने कुराम जोड दिनु जरुरी छ। होइन भने राश पानी बोकेर आउने भारतीय पर्यटक बेरोजगार भत्ता पचाउन आउने निम् स्तरका युरोपियन पर्यटकको सन्ख्य गन्ने काम मात्र हुन्छ, त्यसबाट हामी केही फाईदा लिन सक्दैनौ।

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव