Skip to main content

Posts

Showing posts from October, 2017

गजल

मान्छे गुनको बदला बैगुनले नै तिर्ने गर्छ मान्छे । जस्ले भलो गर्छ उस्लाई पिर्ने गर्छ मान्छे ।। अलिकति लाभ हुने भयो भने मात्र पनि । आफ्नैले आफ्नैको छाती चिर्ने गर्छ मान्...

मेरा सिर्जना हरु २०७४

गजल नसकिने रैछ आँसु रात दिन रूँदा पनि । नजांदो रैछ मनको मैलो जति धुंदा पनि ।। जब मनमा चिरा पर्छ मुटु पोल्न थाल्छ  । एक्लोपनको आभास हुन्छ सँगै हुँदा पनि ।। मनै मरी सकेपछि को...