शिक्षक सेवा आयोग, प्रतियोगितात्मक लिखित परीक्षा नमुना प्रश्नहरु तह ः प्राथमिक शिक्षक सेवा आयोग, प्रतियोगितात्मक लिखित परीक्षा नमुना प्रश्नहरु तह ः प्राथमिक
शिक्षक सेवा आयोग, प्रतियोगितात्मक
लिखित परीक्षा 
नमुना प्रश्नहरु                              तह ः प्राथमिक              पूर्णाङ्क ः २०
खण्ड (क) बस्तुगत : बहुबैकल्पिक
प्रश्नहरू : सबैभन्दा ठीक उत्तरमा () चिन्ह लगाउनु होस् ।
१. वर्तमान शिक्षाका राष्ट्रिय
उद्देश्यहरु कतिवटा छन् ?
(क) ५                             (ख) ६ 
(ग) ७                              (घ) ९
२. विद्यालय शिक्षाको विद्यमान
संरचना कस्तो रहेको छ ?
(क) १–५, ६–८, ९–१०                 (ख) १–३, ४–८, ९–१०
(ग) १–५, ६–१०, ११–१२                (घ)
१–५, ६–७, ८–१०
३. प्राथमिक शिक्षा पाठ्यक्रम
२०६२ अनुसार सामाजिक अध्ययन, सिर्जनात्मक कला र शारीरिक शिक्षा विषयको जम्मा पाठ्यभारको
कति प्रतिशत पाठ्यक्रम र पाठ्यसामग्री विद्यालय आपैmले निर्माण गर्नुपर्ने प्रावधान
राखिएको छ ।
(क) १० प्रतिशत                             (ख) १५ प्रतिशत 
(ग) २० प्रतिशत                      (घ)
२५ प्रतिशत
४. वर्तमान व्यवस्था अनुसार
कस्ता बालबालिकालाई पूर्वप्राथमिक शिक्षा प्रदान गर्न सकिने प्रावधान रहेको छ ?
(क) चारवर्ष उमेर पूरा नभएका
बालबालिकालाई एक वर्षको शिक्षा
(ख) चारवर्ष उमेर पूरा भएका
बालबालिकालाई एक वर्षको शिक्षा
(ग) तीनवर्ष उमेर पूरा भएका
बालबालिकालाई दुई वर्षको शिक्षा
(घ) पाँचवर्ष उमेर पूरा भएका
बालबालिकालाई एक वर्षको शिक्षा
५. संयुक्त राष्ट्र सङ्घले
बालअधिकार महासन्धि कहिले पारित गरेको हो ?
(क) सन् १९८९                       (ख) सन् १९९० 
(ग) सन् १९९५                       (घ) सन् १९९८
६. सबैका लागि शिक्षा कार्यक्रमले
कहिलेसम्म सबैका लागि शिक्षाको लक्ष्य पूरा गर्ने उल्लेख गरेको छ ?
(क) सन् २००७                       (ख) सन् २०१० 
(ग) सन् २०१२                       (घ) सन् २०१५
७. तलकामध्ये पाठ योजनाको मेरुदण्ड
कुनलाई मानिन्छ ?
(क) शिक्षण क्रियाकलाप                 (ख)
पाठ्यवस्तु
(ग) उद्देश्य                          (घ) मूल्याङ्कन
८. विद्यालयस्तरीय योजना कसले
स्वीकृत गर्दछ ?
(क) विद्यालय व्यवस्थापन समिति (ख) जिल्ला शिक्षा समिति
(ग) शिक्षक अभिभावक सङ्घ            (घ) प्रधानाध्यापक
९. प्राथमिक तहका शिक्षणविधिमध्ये
प्रभावकारीताका दृष्टिले कमजोर विधि कुन हो ?
(क) खेल विधि                       (ख) व्याख्यान विधि 
(ग) अभिनय विधि                    (घ) परियोजना विधि
१०. विषय शिक्षण भन्नाले के
बुझिन्छ ?
(क) एक शिक्षकबाट धेरै कक्षाका
विभिन्न विषयको अध्यापन
(ख) एक शिक्षकबाट सबै कक्षाका
कुनै एक विषयको अध्यापन
(ग) एक शिक्षकबाट एक कक्षाका
सबै विषयको अध्यापन
(घ) एक शिक्षकबाट कुनै दुई
कक्षाका सबै विषयको अध्यापन
११. विद्यार्थी मूल्याङ्कन
किन आवश्यक हुन्छ ?
(क) विद्यार्थी सक्रिय तुल्याउन
(ख) शिक्षण प्रक्रियाको लेखाजोखा
गर्न
(ग) विद्यार्थीको कमजोरी पत्ता
लगाइ सुधार गर्न
(घ) पाठ्यक्रम परिमार्जनका
लागि पृष्ठपोषण पाउन
१२. बालबालिकामा रहेको भावनात्मक
पक्ष रिस,डर,माया,प्रेम आदि बालविकासको कुन पक्षसंग सम्बन्धित छ ?
(क) सामाजिक विकास                 (ख) शारीरिक विकास
(ग) संवेगात्मक विकास                 (घ) मानसिक विकास
१३. नेपालको अन्तरिम संविधान,
२०६३ ले कुन मौलिक हक अन्तर्गत प्रत्येक समुदायलाई कानूनमा व्यवस्था भएबमोजिम आफ्नो
मातृभाषामा आधारभूत शिक्षा पाउने हक हुनेछ भन्ने कुरा उल्लेख गरेको छ ?
(क) स्वतन्त्रताको हक                  (ख) बालबालिकाको हक
(ग) शिक्षा तथा संस्कृति सम्बन्धी
हक     (घ) सामाजिक न्यायको हक
१४. शिक्षा ऐन, २०२८ सर्वप्रथम
कुन जिल्लामा लागू भएको हो ?
(क) काठमाडौं र कास्की                (ख) चितवन र कास्की
(ग) चितवन र काठमाडौं                (घ)
काठमाडौं र झापा
१५. नेपालको अन्तरिम संविधान,
२०६३ ले बालबालिकाको हक अन्तर्गत कस्तो हक प्रदान गरेको छ ?
(क) आफ्नो पहिचान तथा नामको
हक
(ख) पालनपोषण, आधारभूत स्वास्थ्य
र सामाजिक सुरक्षा प्राप्त गर्ने हक
(ग) शारीरिक, मानसिक वा अन्य
कुनै किसिमको शोषण विरुद्धको हक
(घ) माथिका सबै
१६. शिक्षक पदको स्थायी नियुक्ति
बुझेको कतिदिनभित्र विद्यालयमा हाजिर हुन जानुपर्छ ?
(क) १५ दिन                        (ख) ३० दिन 
(ग) ३५ दिन                         (घ) ४५ दिन
१७. शिक्षक सेवा आयोगको अध्यक्ष
हुन तलकामध्ये कुन योग्यता आवश्यक पर्दछ ?
(क) कम्तिमा २० वर्षसम्म विश्वविद्यालय
वा अन्तर्गतका क्याम्पसमा अध्यापन गरेको
(ख) शिक्षाशास्त्र विषयमा विद्यावारिधि
गरेको
(ग) शिक्षा क्षेत्रमा ख्याति
प्राप्त गरेको
(घ) नेपाल सरकारको विशिष्ट
श्रेणीमा कम्तिमा ५ वर्ष सेवा गरेको
१८. शिक्षा नियमावली, २०५९
अनुसार सामुदायिक विद्यालय व्यवस्थापन समितिको काम कर्तव्य र अधिकारमध्ये तलको कुन
पर्दैन ?
(क) शिक्षक अभिभावक सङ्घको
गठन गर्ने
(ख) विद्यालयको बजेट स्वीकृत
गर्ने
(ग) विद्यालय व्यवस्थापन समितिका
सदस्यले पद अनुसारको आचरण नगरेमा पदबाट हटाउने
(घ) विद्यालयमा स्वच्छ शैक्षिकवातावरण
कायम गर्ने
१९. शिक्षा नियमावली, २०५९
अनुसार प्राथमिक विद्यालयमा कतिजनासम्म शिक्षक दरबन्दी भएमा कम्तिमा एकजना महिला शिक्षकको
पद रहने व्यवस्था छ ?
(क) दुई                                   (ख) तीन 
(ग) चार                            (घ) पाँच
२०. सामुदायिक विद्यालयका शिक्षकले
सेवा अवधिभर कति अध्ययन विदा पाउँछ ?
(क) एकै पटक वा पटक पटक गरी
नोकरी अवधिभर बढीमा ३ वर्ष
(ख) एक पटकमा एक वर्षमा नबढाइ
तमाम नोकरी अवधिमा बढीमा ३ वर्ष
(ग) एक पटकमा एकवर्ष नबढाइ
नोकरी अवधिभर दुईवर्ष
(घ) नोकरी अवधिभर पटक पटक गरी
५ वर्ष
उत्तरकुञ्जिका
१.      
ग
२. क ३. ग ४. ख ५. क ६. घ ७. ग ८. क ९. ख १०. ख 
११.
ग १२. ग १३. ग १४. ख १५. घ १६. क १७. घ १८. ग १९. ख २०. क