२४ भदौ, काठमाडौ । दक्षिणी चीनको स्वशासित क्षेत्र गुआङ्गस जुआङ्गमा एक विद्यालयनजिकै सोमबार भएको विस्फोटनमा दुई व्यक्तिको मृत्यु भएको छ यस विस्फोटनमा अन्य १७ व्यक्ति घाइते भएको प्रहरी स्रोतले जनाइएको छ । घाइते मध्ये १० जना विद्यालयका बालबालिका रहेका पनि समाचारमा उल्लेख छ ।
विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...