Skip to main content

फोटो सुट गरेकै कारण विद्यालय व्यवस्थापन समितिले उनलाई जागिरवाट निकालिदिए

अमेरिका, २४ भदौ । अमेरिका जस्तो खुल्ला समाज भएको देशमा विकिनीमा फोटो सुट गर्दा जागिरबाट नै हात धुनु पर्यो भन्ने खबर सुन्दा तपाईलाई पत्यार नलाग्न पनि सक्छ । तर, फ्लोरिडाको मार्टिन काउन्टि हाई स्कुलकि शिक्षिका एवम् मोडेल ओली भिया स्प्रायरले विकीनिमा फोटो सुट गरेकै कारण विद्यालय व्यवस्थापन समितिले उनलाई जागिर निकालिदिएको छ ।
फोटो सुटकै कारण जागिर गुमेपछि अहिले स्प्रायर भने अहिले समाजसेवामा क्रियासिल बन्दै आएकी छन् ।
jagir_aankha-goldrateअंग्रेजीको राम्रो ज्ञान शलिन व्यवहार र सहज पढाउने शैलीका कारण विद्यार्थी बीच निकै लोकप्रिय रहे पनि कट्टर धार्मिक र सामाजिक सोचका कारण विद्यालयले उनलाई जागिरबाट निकालिदिएको हो ।
ओलिभाले आफूलाई अझै शिक्षिका पेशामै जीवन गुजारा गर्न मन लागेको बताएकी छन् ।
तर जागिरबाटै हात धुन बाध्य उनले मोडलिङलाई नै मुख्य पेशा बनाएर त्यसबाट प्राप्त भएको केही नाफा अंश समाजसेवामा खर्चने योजना बनाएको बताइएको छ ।
त्यसो त उनले आफूले मोडलिङ गरेको तस्विर बेचेर आएको केही रकमले अमेरिकाको आँधि पीडितलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...