Skip to main content

शिक्षक सेवा आयोगबाट प्रकाशित प्राथमिक तहको नतिजा(पाँचथर,ताप्लेजुङ,झापा, इलाम)

नेपाल सरकार
शिक्षक सेवा आयोग
सानोठिमी, भक्तपुर
खुला प्रतियोगितात्मक लिखित परीक्षाको
नतिजा तथा अन्तर्वाता सम्बन्धी
सूचना
शिक्षक सेवा आयोगबाट प्रकाशित भएको तपसिलमा
उल्लेखित वि.नं. र तहको स्थायी पदपूर्तिको लागि भएको
विज्ञापन बमोजिम मिति २०७०।२।११ गते लिइएको प्राथमिक
तहको लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये
रोल नं.को सिलसिलेवार रुपमा देहायका उम्मेदवारहरुलाई
देहायको मिति, समय र स्थानमा हुने अन्तर्वार्ताको लागि
छनौट गर्ने आयोगको मिति २०७०।१२।१४ गते निर्णय भएको
हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित
गरिएको छ ।
प्राथमिक तहको नतिजा प्रकाशित भएका जिल्ला र
अन्तर्वार्ता कार्यक्रम
क्र.सं. नतिजा
प्रकाशित
जिल्लाहरु
अन्तर्वार्ता स्थान अन्तर्वार्ता मिति
ज्ञ पाँचथर जि.शि.का., झापा
द्द ताप्लेजुङ जि.शि.का., इलाम
घ झापा जि.शि.का., पाँचथर
द्ध इलाम जि.शि.का., ताप्लेजुङ
२०७१।२।३ गते
शनिवार विहान
८.०० बजेदेखि
for more info. plz click
http://www.tsc.gov.np/site/getFile/news/402

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...