काठमाडौं, चैत १५ ।
परीक्षा नियन्त्रक विष्णु बहादुर द्धारेले परीक्षामा अनियमित कार्य गरेर निष्काशित भएका ९४ जना निरीक्षकलाई कारवाही प्रकृया अघि बढाएको बताउनुभयो ।
उहाले सबै निरीक्षकको कसुर हेरी कारवाहीको सिफारिस गरिने जानकारी दिनुभयो । सबै निष्काशित निरीक्षकको कसुरको विषयमा कस्तो कारवाही गर्ने भन्ने विषयमा बोर्डले निर्णय गर्ने बताउनुभयो । उहाले भन्नुभयो(सबै जिल्लामा एकै साथ ३५ बुदे आचारसंहिता सार्वजनीक गरेको अवस्थामा पनि अनियमितता गर्ने निरीक्षकलाई कारवाही गरेरै छाड्ने दावी गर्नुभयो ।
कसुरको मात्राहेरेर कारवाही अघि बढाउन सिफरिस गर्नेछौ उहाको भनाई थियो । बढुवा रोक्कागर्ने, चेतावनी दिने, लगायत कासवही गरिने उहाको भनाई थियो ।
यसैगरी निश्काशित गरिएका र नक्कली परिक्षार्थीलाई स्थानीय प्रशासनको सिफरिसमा ६ महिना कैद वा १ लाख जरिवाना र दुर्व जरिवाना गर्ने विषयमा पनिकाले सबैसंग छलफल गर्ने भएको छ ।