Skip to main content

निश्काशित निरीक्षकको विवरण संकलन शुरु- नियन्त्रक



काठमाडौं,  चैत १५ ।

परीक्षा नियन्त्रक विष्णु बहादुर द्धारेले परीक्षामा अनियमित कार्य गरेर निष्काशित भएका ९४ जना निरीक्षकलाई कारवाही प्रकृया अघि बढाएको बताउनुभयो ।

उहाले सबै निरीक्षकको कसुर हेरी कारवाहीको सिफारिस गरिने जानकारी दिनुभयो । सबै निष्काशित निरीक्षकको कसुरको विषयमा कस्तो कारवाही गर्ने भन्ने विषयमा बोर्डले निर्णय गर्ने बताउनुभयो । उहाले भन्नुभयो(सबै जिल्लामा एकै साथ ३५ बुदे आचारसंहिता सार्वजनीक गरेको अवस्थामा पनि अनियमितता गर्ने निरीक्षकलाई कारवाही गरेरै छाड्ने दावी गर्नुभयो ।

कसुरको मात्राहेरेर कारवाही अघि बढाउन सिफरिस गर्नेछौ उहाको भनाई थियो । बढुवा रोक्कागर्ने, चेतावनी दिने, लगायत कासवही गरिने उहाको भनाई थियो ।
यसैगरी निश्काशित गरिएका र नक्कली परिक्षार्थीलाई स्थानीय प्रशासनको सिफरिसमा ६ महिना कैद वा १ लाख जरिवाना र दुर्व जरिवाना गर्ने विषयमा पनिकाले सबैसंग छलफल गर्ने भएको छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...