Skip to main content

आइएलओको नयाँ अध्ययनले नेपालको औपचारिक शिक्षा रोजगार मैत्री नभएको

नेपाल । 
न्तर्राष्ट्रिय श्रम संगठन आइएलओको नयाँ अध्ययनले नेपालको औपचारिक शिक्षा रोजगार मैत्री नभएको देखाएको छ । नेपालसहित कम्बोडिया, बंगलादेश र भियतनाममा गरेको अध्ययन अनुसार औपचारिक शिक्षा रोजगारमैत्री हुन नसक्दा धेरै युवा बेरोजगार हुनुपर्ने अवस्था सृजना भएको अध्ययनमा उल्ेलख छ । 

आइएल्ऽओको तथ्याङ्क अनुसार कम्बोडिया, बंगलादेश र भियतनाममा औसत रोजगार दर १४ दशमल्ऽब २ प्रतिशत मात्र छ ।  नेपाल्ऽको रोजगार दर २८ दशमल्ऽव ९ प्रतिशत रहेको छ । तर रोजगारी पाएका धेरैल्ऽे पनि जोखिमपूर्ण, ज्याल्ऽादारी र  नियुक्ति पत्र बिना काम गर्दै आएको अध्ययनमा उल्ऽ्ल्ऽेख छ ।
यस्तै, नेपाल्ऽ, बंगल्ऽादेश र कम्बोडियाका ५० प्रतिशतभन्दा बढी युवाल्ऽे प्राथमिक तह वा त्यो भन्दा कम मात्रै शिक्षा हाँसिल्ऽ गरेकाल्ऽे पनि दिगो तथा राम्रो पारिश्रमिक पाउने रोजगारी पाउन नसकेको अध्ययनको निष्कर्ष छ । यी देशका ५० प्रतिशतभन्दा बढी युवा आफूल्ऽे गर्ने कामका ल्ऽागि दक्ष नभएको आइएल्ऽओको ठहर छ ।
यस्तो प्रवृत्तिल्ऽे कामदारको उत्पादकत्वमा नकारात्मक असरपर्ने र यसल्ऽे कुनैपनि कम्पनीको उत्पादन क्षमतामा पनि ह्रास ल्ऽ्याउने भन्दै चिन्ता समेत व्यक्त गरिएको छ । आइएल्ऽओल्ऽे औपचारिक र अनौपचारिक शिक्षा प्रणाल्ऽी सुधार गर्न सकिए यी देशमा विद्यमान रोजगारीका समस्या समाधान हुन सक्ने सुझाव दिइएको छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...