Skip to main content

कक्षा १२ को परीक्षाफल प्रकाशित, नतिजा यहाँ हेर्नुहोस् ।


student

काठमाडौं, आश्विन १२ - कक्षा १२ को शिक्षा, मानवविकी र व्यवस्थापन विषयको परीक्षाफल प्रकाशित भएको छ ।
यस वर्ष शिक्षा, मानवविकी र व्यवस्थापन विषयमा ३९ दशमलव ०४ प्रतिशत उत्तीर्ण भएका छन् । १ लाख ९१ हजार ४ सय ९६ परीक्षार्थीमध्ये ७४ हजार ७ सय ६४ विद्यार्थी उत्तीर्ण भएका छन् ।
आंशिकतर्फ भने २९ दशमलव ९९ प्रतिशत उत्तीर्ण भएका छन् । आंशिकतर्फ १ लाख ३६ हजार १ सय ५५ जना परीक्षार्थीमध्ये ४० हजार ८ सय २९ जना उत्तीर्ण भए ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ २२ परीक्षार्थीको नतिजा स्थगित भएको छ भने ९९ जनाको रद्द भएको छ । आंशिकतर्फ १८ जनाको स्थगित भएको छ भने १ सय ४ जनाको रद्द भएको छ ।
कक्षा १२ को विज्ञान विषयको परीक्षाफल भने यसअघि नै प्रकाशित भएको थियो ।
for result click here
http://results.ekantipur.com/
http://hseb.ntc.net.np/


Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...