Skip to main content

विश्वको भूगोल सम्बन्धी प्रश्नहरुको जवाफः

 क्षेत्रफलको हिसाबले सबैभन्दा सानो भु-परिवेष्टित राष्ट्र भ्याटिकन सिटी हो भने सबैभन्दा ठुलो भु-परिवेष्टित राष्ट्र कुन हो ?
-- कजाकस्तान
** हजारौ तालको देश भनेर कुन देशलाई चिनिन्छ ?
-- फिनल्याण्ड
** आधा रातमा सुर्य उदाउने देश कुन हो ?
-- नर्वे
** भूगोल शब्दको अंग्रेजी शब्द Geography कुन भाषा सँग सम्बन्धित छ ?
-- ग्रीक
** क्षेत्रफलको हिसाबल दक्षिणी सुडान विश्वको कति औ ठुलो राष्ट्र हो ?
-- ९१ औ
** कोइला कुन प्रकारको उर्जा हो ?
-- अनवीकरणिय
** 'Cartography' शब्दावली कुन सँग सरोकार राख्दछ ?
-- Map
** भूगोल शब्दको प्रयोग सर्वप्रथम कसले गरेका थिए ?
-- इरेस्टस्थनीज
**विश्वमा सर्वप्रथम कफी खेतीको सुरुवात गर्ने देश कुन हो ?
-- इथोपिया
** मृतसागर कुन देशमा पर्छ ?
-- इजरायल
** गंगा, ब्रम्हपुत्र, सिन्ध, मेकङ नदीकुन महसागरमा मिसिने प्रमुख नदीहरु हुन् ?
-- हिन्द

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...