क्षेत्रफलको हिसाबले सबैभन्दा सानो भु-परिवेष्टित राष्ट्र भ्याटिकन सिटी हो भने सबैभन्दा ठुलो भु-परिवेष्टित राष्ट्र कुन हो ?
-- कजाकस्तान
** हजारौ तालको देश भनेर कुन देशलाई चिनिन्छ ?
-- फिनल्याण्ड
** आधा रातमा सुर्य उदाउने देश कुन हो ?
-- नर्वे
** भूगोल शब्दको अंग्रेजी शब्द Geography कुन भाषा सँग सम्बन्धित छ ?
-- ग्रीक
** क्षेत्रफलको हिसाबल दक्षिणी सुडान विश्वको कति औ ठुलो राष्ट्र हो ?
-- ९१ औ
** कोइला कुन प्रकारको उर्जा हो ?
-- अनवीकरणिय
** 'Cartography' शब्दावली कुन सँग सरोकार राख्दछ ?
-- Map
** भूगोल शब्दको प्रयोग सर्वप्रथम कसले गरेका थिए ?
-- इरेस्टस्थनीज
**विश्वमा सर्वप्रथम कफी खेतीको सुरुवात गर्ने देश कुन हो ?
-- इथोपिया
** मृतसागर कुन देशमा पर्छ ?
-- इजरायल
** गंगा, ब्रम्हपुत्र, सिन्ध, मेकङ नदीकुन महसागरमा मिसिने प्रमुख नदीहरु हुन् ?
-- हिन्द