Skip to main content

सामान्य ज्ञान ८

Group A
१.लाल सलामको सुरुवाद गर्ने देश कुन हो ?-- अमेरिका 
२.टाईको प्रचलन कुन देशबाट आएको हो ?-- फ्रान्स 
३.ब्रुसले दाँत माझ्ने चलन कुन देशबाट आएको हो ?- -चीन
 ४.कुन देशमा लामखुट्टे पाइदैन् ?--फ्रान्स 
५.विश्वमा सबैभन्दा बढि टेलिफोन प्रयोग गर्ने देश कुन हो ?--स्वीडेन
 ६.कुन देशमा अखबार कपडामा छापिन्छ ?--- स्पेन
 ७.कुन देशको राष्ट्रिय गान छैन् ?-- स्वीट्जरल्या ण्ड 
८.कुन देशमा सर्प पाईदैन् ?--आईस्ल्याण्ड 
९.दाह्री पाल्ने चलन कुन देशबाट चलेको हो ?--इजिप्ट 
१०.कुन देशमा श्रीमती सुत्केरी हुदाँ कर्मचारी लोग्नेलाई पनि बिदा दिइन्छ ? --स्वीडेन 
११.सबैभन्दा बढि धान खेती गर्ने देश कुन हो ?--चीन 
१२.विश्वमा सबैभन्दा बढि साइकल प्रयोग गर्ने देश कुन हो ?--चीन
१३.विश्वको सबैभन्दा बढि चाँदी उत्पादन गर्ने देश कुन हो ?--मेक्सिको
 १४.विश्वको सबैभन्दा धेरै बाघ भएको देश कुन हो ?--भारत 
१५.सबैभन्दा बढि अफिम उत्पादन गर्ने देश कुन हो ?--अफगानिस्थान 
१६.सबैभन्दा बढि मतदाता भएको देश कुन हो ?--भारत
 १७.ब्यङ्ग्य चित्र अर्थात काटुनको सुरुवाद गर्ने देश कुन हो ?--नेदरल्याण्ड
 १८.सबैभन्दा बढि घरपालुवा जनावर भएको देश कुन हो ?--भारत 
१९.पत्रिकामा सम्पादकीय लेख्ने चलनको सुरुवाद कहाँबाट भएको हो ?--फ्रान्स
 २०.विश्वको सबैभन्दा बढि हुलाक भएको देश कुन हो ?--भारत 
२१.विश्वको सबैभन्दा बढि जुट उत्पादन गर्ने देश कुन हो ?--बङ्गलादेश
 २२.विश्वमा सबैभन्दा बढी आत्म हत्या गर्ने देश कुन हो ?--भारत 
२३.विश्वको सबैभन्दा बढि आलु उत्पादन गर्ने देश कुन हो ?--जर्मनी 
२४.०अर्थात शुन्यको आविष्कार गर्ने देश कुन हो ?---भारत 
२५.संसारको सबैभन्दा फोहोरो नोट कुन देशको छ ?--ताइवान 
२६.विश्वमा सबैभन्दा बढि बाल मजदुर भएको देश कुन हो ?--भारत
२७.बच्चा जन्मिने बित्तिकै एक वर्षको मान्नेदेश कुन हो ?--जापान
२८.विश्वमा सबैभन्दा बढि चिया उत्पादनगर्ने देश कुन हो ?--भारत
२९.विश्वमा सबैभन्दा बढि कफि उत्पादन गर्नेदेश कुन हो ?--ब्राजिल
३०.विश्वको सबैभन्दा धेरै रेमिटेन्स भित्राउनेदेश कुन हो ?--भारत

Group B
1. सगिँत सामबेदबाट आएको हो।
2. सर्वोच्च अदालतको स्थापना बि. सं. 2013 साल जेठ 8 गते भएको हो।
3. सुगौली सन्धिमा 9 धारा छन्।
4. अग्रेँजले भारतमा 190 बर्ष शासन गरे।
5. "धीरगन" को निर्माण नेपालका प्रथम बैज्ञानिक गेहेन्द्र शमशेरले गरेका हुन्
6. विश्वकै अग्लो स्थानमा रहेको ताप्लेजुङको लोबुचेको पिरामिड बैज्ञानिक प्रयोगशालाको उचाई 5050 मिटर छ।
7. Lets Visit Nepal पुस्तककी लेखिका आङ् साङ् सुकी हुन् भने " In the Life of Fire " पुस्तकका लेखक परबेज मुसरर्व हुन्।
8. सुकरातले पिएको बिष " हेमलक " हो।
9. राष्ट्रगान नभएको देश स्वीजरलैण्ड हो।
10. सुर्यबाट नजिक रहेको तारा "प्रोक्जिमा सेन्चुरी" हो।

11. UNO को अन्तराष्ट्रिय न्यायालयमा 15 न्यायाधिस रहने ब्यवस्था छ।
12. हाल नेपालमा 6 वटा सबैँधानिक निकायहरु छन्।
13. धनकुटे महाराज भनेर देब शमशेरलाई चिनिन्छ।
14. सर्वसाधारण तर्फ सर्वप्रथम MRP पासपोर्ट अनुराधा कोइरालालाई प्रदान गरियो।
15. सतिप्रथाको अन्त्य चन्द्रशमशेरबाट वि.सं. 1977 मा भयो।
16. नेपालमा बोलिने दोस्रो ठुलो भाषा मैथिली हो।
17. नेपालको पहिलो जिन बैंक २०६७ आस्विन २० गते ललितपुर जिल्लाको खुमलटारमा स्थापना भएको छ।
18. एघारौ सागमा पहिलो स्वोर्ण पदक दिलाउने नेपाली खेलाडी विनिता महर्जन(उसु) हुन।
19. वि स २०६६ माघ ५ बाट नेपाल कुस्ठरोग मुक्त देश घोषणा भएको हो ।
20. नेपाललाई २०६३ जेठ छ गते छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो।

21. आसियानको स्थापना कहिले भएको हो ? - अगष्ट ४, १९६७

22. नेपालले संयुक्त राष्ट्र संघको सदस्यता कहिले प्राप्त गर्‍यो ? - १४ डिसेम्वर १९५५

23. संयुक्त राष्ट्रसंघको प्रथम महासचिव को हुन र कुन देशका थिए ? - ट्रिग्वेली, नर्वे

24. भुटानी महिलाहरुले लगाउने परम्परागत पोशाकलाई के भनिन्छ ? - किरा

25. नेपालमा सार्क सचिवालयको स्थापना कहिले भयो ? - १९८७।१।१६

26. संयुक्त राष्ट्र संघ (UNO) को स्थापना कहिले भयो ? - २४ अक्टोवर १९४५

27. वालन नाचगान कुन समुदायसँग सम्बन्धित छ? - ब्राहमण-क्षेत्री दुबै

28. नेपालको हालको राष्ट्रिय गानको संगीत संयोजन कोद्वारा गरिएको हो? - अम्बर गुरुङ

29. राष्ट्रिय अभियानको रुपमा नेपाल पर्यटन वर्ष भनेर कुन वर्षलाई मनाइयो? - सन् 2011

30. नेपालमा सबभन्दा पहिला बजेट प्रस्तुत कहिले भएको हो? - वि.सं.2008 माघ 21 गते

31. वेगनास तालको गहिराई ७.५ मिटर छ भने फोक्सुण्डो तालको गहिराई कति रहेको छ ? - १४५ मिटर


Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...