Skip to main content

एसिया महादेश

१ अन्य नामहरु :
• जंबुद्वीप – मध्य भूमि।
• पुष्करद्वीप- उत्तर पूर्वी प्रदेश।
• शाकद्वीप – दक्षिण पूर्वी द्वीप समूह।
२ विषेशताहरु :
• सवैभन्दा ठुलो महादेश
• विषमताको महादेस
३ अवस्थिती :
१०* दक्षिणदेखि ७८* उत्तर अक्षांस र २५* पश्चिमदेखि देखि १७०* पुर्वि देशान्तर
४ क्षेत्रफल : ४३९९९००० व.कि.मि. (विश्वको कुल स्थल भागको २९.९२ प्रतिसत)
५ सरदर उत्तर दक्षिण चौडाई : ८६०० किलोमिटर
६ सरदर पुर्व पश्चिम लम्वाई :९६०० किलोमिटर
७ एसिया महादेशको जनसंख्या : ४ अर्व २६ करोड (Word population Report 2012) (कुल जनसंख्याको लगभग ६० प्रतिसत)
८ भुरपरिवेष्टित राष्ट्रहरु : १२ राष्ट्र (Afghanistan, Bhutan, Laos, Nepal, Armenia, Azerbaijan, Kazakhstan, Kryrgystan, Mongolia, Tajikistan, Turkenistan, Uzbekistan)
९ एसिया महादेशको
• सवैभन्दा ठुलो राष्ट्र : चिन (3,694,982 square miles (9,596,961 sq km)
• सवैभन्दा सानो राष्ट्र : माल्दिभ्स (116 square miles (300 sq km)
• सवैभन्दा ठुलो मरभुमी : गोवि मरभुमी १० विश्वमा किर्तिमानमा एसीया महादेश
• विश्वको उच्च स्थान : सगरमाथा नेपाल (८८४८ मिटर)
• विश्वको सवैभन्दा होचो स्थान : Dead Sea इजरायल (-422 मि)
• विश्वको सवैभन्दा अग्लो स्थानमा रहेको ताल : तिलिचो ताल नेपाल
• सवैभन्दा अग्लो र फराकिलो पठार : तिव्वतको पामिर पठार (संसारको छानो उपनाम)
• विश्वको सवैभन्दा गहिरो गल्छी : म्याग्दी जिल्लाको दाना भन्ने ठाँउमा कालिगण्डकी नदीले बनाएको गल्छी
• विश्वको सवैभन्दा होचो उपत्यका अरुण उपत्यका (नेपाल) • विश्वको सवैभन्दा वढि बर्षा हुने ठाँउ भारतको चेरापुञ्जी ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...

सामाजिक अध्ययनको नमूना प्रश्न पत्र तह माबि

नमुना प्रश्नपत्र विषय : सामाजिक अध्ययन तह : माध्यमिक समूह ख विषयगत उत्तर दिनुहोस् । ८ × ५ = ४० १.सामाजिक अध्ययनलाई किन वहुविधाको रुपमा लिइएको छ ? माध्यमिक तहमा सामाजिक विषय अ...