Skip to main content

सुरक्षाको माग गदै शिक्षक जिशिकामा

  • हेमन्त के सी
जाजरकोट, माघ १२– सरस्वती मावि नायकवडा सिलीगी चौरमा कार्यरत शिक्षक शिक्षक कृष्णदेव माझी आफु असुरक्षित भएको भन्दै जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएका छन् ।
latter
विद्यालयका सहक्रमी शिक्षकहरुवाटै आफु असुरक्षित भएको उनले शिक्षा कार्यालयमा दिइएको निवेदनमा उल्लेख गरेका छन् । आफु सरस्वती माविमा कार्यरत भएदेखी नै पटक पटक कुटपटिमा परेको वताउदै आएका छन । भर्खरै आफुलाई विद्यालयको स्टाप वैठकमा लेखापाल घमण्ड बहादुर सिंहले आक्रमण गरी घाईते वनाएको उनले वताएका छन । अहिले जिल्ला अस्पतालमा उपचार गरी रहेको उनले बताए ।
विद्यालयमा गयल भएको शिक्षकको कुरा उठाउँदा आफुलाई लेखापाल सिंहले आक्रमण गरेको उनको दावी छ । आफु सो विद्यालयमा बस्न नसक्ने भन्दै अन्यत्र सरुवा गरिदिन समेत माझीले आग्रह गरेका छन् । आफु सिनियर शिक्षक भएपनि प्रअ अर्कैलाई बनाएको समेत उनले दाबी गरेको छन् ।
Source : http://www.ratopati.com

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...