Skip to main content

शिक्षाका अधिकार

आधारभूत तथा माध्यमिक शिक्षा

- प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अनौपचारिक शिक्षा, खुल्ला तथा वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षा सम्बन्धि नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन मूल्याँकन र नियमन

- सामुदायिक संस्थागत गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालन, ब्यवस्थापन तथा नियमन

- प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति, अनुगमन, मूल्याँकन र नियमन

- मात्रृभाषामा शिक्षा दिने विद्यालउको अनुमतिm अनुगमन तथा नियमन

- गाभिएका वा बन्द गरिएका विद्यालयहरुको सम्पत्ति व्यवस्थापन

- गाउँ तथा नगर शिक्षा समिति गठन तथा व्यवस्थापन

- विद्यालय ब्यवस्थापन समिति गठन तथा व्यवस्थापन

- विद्यालयको नामाकरण

- सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख संरक्षण र ब्यवस्थापन

- विद्यालयको गुणस्तर अभिबृद्धि तथा पाठ्यसामग्रकिो वितरण

- सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीका ेदरबन्दी मिलान

- विद्यालयको नक्सांकन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन

- सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार, सञ्चालन र ब्यवस्थापन

- आधारभूत तहको परीक्षा सञ्चालन, अनुगमन तथा ब्यवस्थापन

- विद्यार्थी सिकाइ उपलब्धिको परीक्षण र ब्यवस्थापन

- निशुल्क शिक्षा विद्यार्थी प्रोत्साहन तथा छात्रबृत्तिको ब्यवस्थापन

- ट्युसन कोचिङ् जस्ता विद्यालय बाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन

- स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्धन र स्तरीकरण

- स्थानीय पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापन

- माध्यमिक तहसम्म्को शैक्षिक कार्यक्रमको समन्वय र नियमन

- सामुदायिक विद्यालयलाई दिने अनुखान तथा सोको बजेट ब्यवस्थापन, विद्यालयको आय व्ययको लेखा अनुशासन कायम, अनुगमन र नियमन

- शिक्षण सिकाइ शिक्षक र कर्मचारीके तालिम तथा क्षमकता विकास

- अतिरिक्त शैक्षिक क्रियाकलापको सञ्चालन

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...