जीवनमा कर्मको महत्व कर्म र जीवन एउटै सिक्काका दुई पाटा हुन् । सामान्य अर्थमा कर्म भनेको क्रियाकलाप तथा काम भन्ने हुन्छ । जीवन भनेको कुनै पनि व्यक्तिको बाँचुञ्जेलको समयावधि हो । कर्म मान्छेले गर्छ । कर्म हुनको लागि एउटा स्वस्थ जीवनको आवश्यकता पर्दछ । व्यक्तिको दैनिकी जीवनमा गरिने यावत कार्यकलापलाई नै कर्म भनिन्छ । व्यक्तिले गर्ने कामका आधारमा नै उसको जीवन सार्थक वा निरर्थक हुने गर्दछ । जीवनमा तबमात्र जीवन बन्छ जब जीवनमा कर्म गरिन्छ । अन्यथा कर्मबिनाको जीवन केवल भेन्टिलेटरमा सुतेको शरीर मात्र हुन्छ, वास्तविक जीवन हुन सक्दैन । मान्छेले आफ्नो भाग्य र भविष्य उज्ववल बनाउनको लागि त झन मानिसको जीवनमा कर्म अपरिहार्य हुन्छ । मानिसले गरेका दैनिकी व्यवहारबाट नै उसले आफ्नो गन्तव्य पहिल्याउने गर्दछ । जीवनलाई सफल तुल्याउन , सफलता प्राप्त गर्न, समाजसेवा ग...
मुक्तक १. रिसै रिसले मान्छेहरू जल्न थालि सके । त्यही ज्वालोमा दन्दन बल्न थालि सके ।। जल्नु र बल्नुको तालमेल मिलेन कि । कठै बरा हेर्दा हेर्दै ढल्न थालि सके ।। २. कहाँ बाट य...
प्रकृति अधिकारी, शिक्षा पत्रकार भौतिक संरचना प्रविधि मैत्री हुनु पर्यो शिक्षक प्रविधिले सुसज्जित भएर कक्षाकोठामा प्रस्तुत हुनु जरुरी छ । रोशी गापा प्रशासकिय प्रमुख...
गणितमा विद्यार्थीहरु असफल हुनाका कारणहरु (१) जग कमजोर हुनु र पूर्व ज्ञानको कमी गणित पूर्व धारणाहरुको प्रयोग गरी समस्याहरुको समाधान गर्ने विषय हो । कुनै पनि नयाँ विषयवस्तु सिक्नको लागि त्यससँग सम्बन्धित पूर्व ज्ञान हुनु आवश्यक हुन्छ । तर हाम्रा सामुदायिक विद्यालयहरुका तल्ला कक्षाहरुमा गणित विषयको प्रभावकारी शिक्षण सिकाइ हुन सकिरहेको छैन । गणित विषयको राम्रो ज्ञान नभएका शिक्षकहरुकै कमजोरीका कारण बिद्यार्थीहरुमा गणितीय धारणाहरुको विकास हुन नसकेको हो । गणितका आधारभूत धारणाहरु बिद्यार्थीहरुले राम्रोसँग बुझ्न नसक्दा विद्यार्थीहरुको धारणात्मक बोध कमजोर भएर गएकाले गणितीय उपलब्धि पनि कमजोर भएको देखिन्छ । (२) गणितप्रतिको भय गणितप्रति सामुदायिक विद्यालयका विद्यार्थीहरु बढी भयभित देखिन्छन् । गणित गाह्रो हुन्छ भन्ने खराब मनोविज्ञान नै गणित सिकाइको सबैभन्दा संवेदनशील र अदृश्य चुनौति भएको छ । उनीहरुमा गणित सिक्न सकिन्छ भन्ने भावना र मनोबल उच्च नहुँदा चाहेर पनि गणितीय सिकाइले स्थायित्व पाउन सकेको छैन । विद्यार्थीह...
सामाजिक शिक्षा १. प्राथमिक तहको सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने प्रमुख ५ शिक्षण विधिहरु उल्लेख गर्दै कुनै एक विधिको परिचय सहित प्रभावकारी तरिका वाट प्रयोग गर्ने तरिका उल्लेख गर्नुहोस । प्राथमिक तहको सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने शिक्षण विधिहरु यस प्रकार छ । विद्यार्थी केन्द्रित विधि ः प्रश्नोत्तर, अभिनय, क्षेत्र भम्रण, प्रदर्शन सूचना प्रविधिमा आधारित विधि ः भिडियो क्लिप, डकुमेन्ट्ी परियोजना कार्य विधि ः घटना अध्ययन, कार्यमूलक अनुसन्धान, सामुदायिक कार्य समालोचनात्मक विधि ः जिग्स, ग्राफिटी, द्रुत लेखन, ग्यालरी वाक प्रिजन्टेसन शिक्षक केन्द्रित विधि ः व्याख्यान, प्रश्नोत्तर, कथाकथन - विद्यार्थी केन्द्रित विधि - विद्यार्थीलाई बढि सक्रिय बनाउने विधि - विद्यार्थी आफै खोजेर सिक्ने विधि - गरेर सिक्ने विधि - दिगो स्मरणको विधि । प्रभावकारी किसिमवाट शिक्षण विधि प्रयोग गर्ने तरिका । - विषयवस्तुमा ध्यान केन्द्रित गराउने । - विद्यार्थीलाई नै बढि सक्रिय गराउने । - समय समयमा सहजीकरण गर्ने । - प्रशस्त सामग्रीको व्यवस्था गर्ने । - विषयवस्तु अनुसार समूह विभाजन गर्ने । - बेला बेला...